एनआरएनए मुख्यालयमा राष्ट्र बैंकको कार्यालय

काठमाडों । बालुवाटारमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को मुख्यालयमा नेपाल राष्ट्र बैंकले आफ्‍नो कार्यालय स्थापना गरेको छ। राष्ट्र बैंकको महत्वपूर्ण इकाई मानिने वित्तीय जानकारी ईकाई एनआरएनएको भवनमा गत आइतबारदेखि स्थानान्तरण गरिएको हो । यस अगाडि यो कार्यालय राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरमै थियो । २०७२ सालमा गएको महाभूकम्पका कारण राष्ट्र बैंकको बालुवाटारमा रहेका … Continue reading एनआरएनए मुख्यालयमा राष्ट्र बैंकको कार्यालय